Logo
ठकुरी समाज हङकङ

香港塔库里协会

Thakuri Association Hong Kong
IR File No.: 91/9188

Please read it,before like this post.

प्रतेक दिन हजारौंको सङ्ख्या बाहिरिने युवा बिदेशमा मात्रै लाखौं भाईसकेको छ र प्रतेक महिना अरबौ रुपैया रेमिटेन्से भित्रिन्छ । कोही सुखमा परिवार पाल्ने आशामा, कोही धनी बन्ने आशामा त कोही पढ्ने बहनमा बाहिरिने गर्छ । बिदेशमा बसेर फ्रीमा पाको ईन्टरनेट चलाऊदै, सामाजिक सन्जालमा नेतालाई गाली गर्दै लेख्छ, नेताले देश बिगार्यो, मेरो देश लुटेर खायो, बेचेर खायो । यो सत्यहो नेताले देश लुटेकोइ हो । मेरो प्रश्न तिमीलाई, तिमीले चै के लछरेउ ? बिदेशमा कमाएको पैसाले कती ओटा हाइड्रो बनाएउ ? कती वटा उध्योग र कल कारखाना खोलेउ ? कि कृषिमै लगानी गरेर देशलाई खाध्यअन्नमा आत्मा निर्भर बनाएउ ? या कती नेपाली बेरोजगार युवा लाई रोजगार दिएको छौ ? तिमी पनि बिदेशमा कमाएको पैसाले प्लट्टिङ गरेको ४ आन जग्गा किनेर अडाइ तले घर बनाएर, एक फल्याट भाडामा दिएर जिबन गुजर्ने नि त सोच्दैछौ नि। कि त खाडी बाट ल्यएको पैसा तिरेर यूरोप, जान प्रयास गर्दैछौ ?देशमा उध्यमशिल्ताको सोच खै ? अत्मानिर्भर्ताको प्रयास खै ? उध्योगमा लगनी गरेर अत्मानिर्भर्ताको युद्धलड्ने आट गरेको खै ? नेतालाई गाली गर्न छोडम, संगथित रुपमा उध्यम गर्ने युवाहरु एक जुट बनाउ ! तेती पनि गर्ने नसके यो पोस्ट सियेर गरेर प्रतेक युव माझ पुरौन सहयोग गरौ । “देश अवस्य बन्छ, सुरुवात आँफै बाट र आझै बाट गर्नु पर्छ” #JaiNepal #JaiYuwa यो पोस्ट अपबाद र नगन्ये सङ्ख्यामा मात्रै रहेको उध्यमशिल युवलाई मेरो सलाम स्वोरुप समर्पित गर्दछु !

Share this post